गहुँको विजवृद्बी कार्यक्रममा खडावाली निरिक्षण गर्दै कृषि प्राविधिकहरु
विद्युतमा आधारित साना सिँचाई पुर्वाधार निर्माण कार्यक्रम, गहुँ जोन, रुपन्देही
अनुदान प्राप्त केराको राईपेनिङ्ग चेम्बरमा केरा पकाउदै गरेको अवस्था
साना सिँचाई पुर्वाधार सहयोग कार्यक्रमको अनुगमन परिक्षण ( गहुँ जोन, रुपन्देही)
राष्ट्रिय गहुँवाली अनुसन्धान कार्यक्रम (NWRP, NARC) मा गहुँ जोन क्षेत्रभित्रका कृषकहरुको प्रविधि अवलोकन कार्यक्रम
नवलपरासी जिल्लामा संचालित गहुँको बिजवृद्धी कार्यक्रम
गहुँको वीउ उत्पादक कृषकहरुलाई वीउ उत्पादन तथा प्रमाणिकरण सम्बन्धी तालिम
माछा सुपरजोन क्षेत्रमा माछामा यान्त्रिकीकरण
गहुँ जोन क्षेत्रमा सुपरसिडरको प्रयोग गरी गहुँमा यान्त्रिकीकरण हुँदै
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, रुपन्देहीमा स्वागत छ |
सूचना
बिषय
जारी मिति
फाईल
अन्तिम म्याद
आ.व. 2081/82 को जोन/सुपरजोन प्रभाव क्षेत्रमा सहभागी अनुदानग्राहीहरुलाई मेशिनरी यन्त्र उपकरण आपुर्तिको लागि स्वीकृत भएका आपुर्तिकर्ताहरुको छनौट सम्बन्धी सूचना ।
2082-01-19
Continuous
धानको वीउ आपुर्तिकर्ता सूचिकृत हुने सम्बन्धी सूचना
2082-01-15
2082-01-21
कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम अन्तर्गत सम्झौताका लागी स्वीकृत भएका लाभग्राहीहरुको छनौट सम्बन्धी सूचना
आ.व. 2081-082 को कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम सञ्चालनको लागि प्रस्ताव मूल्याङ्कन समितिबाट प्राथमिकीकरण भएका बाली-वस्तु तथा मुल्य श्रृंखलाका क्षेत्रहरु।
कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम संचालननको लागी प्रतिवद्धता पत्र
कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम कार्यविधि २०८०
माछाको नर्सरी (भुराको व्याच उत्पादन) कार्यक्रम मागको प्रस्ताव फारम
कृषि तथा पशुपन्छी उद्यमशिलता कार्यक्रम संचालन कार्यविधि
कृषि यान्त्रीकरण अनुदान मार्ग निर्देशन २०७३ को पहलो संशोधन २०७४
न्यूनतम समर्थन मूल्यमा धान खरीद र व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका , २०७७
आ.व. 2081-082 को कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम सञ्चालनको लागि प्रस्ताव मूल्याङ्कन समितिबाट प्राथमिकीकरण भएका बाली-वस्तु तथा मुल्य श्रृंखलाका क्षेत्रहरु।
कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम संचालननको लागी प्रतिवद्धता पत्र
माछाको नर्सरी (भुराको व्याच उत्पादन) कार्यक्रम मागको प्रस्ताव फारम
जोन तथा आसपासका क्षेत्रहरुमा केराको राईपेनिङ च्याम्बर स्थापना कार्यक्रम प्रस्ताव फारम
कृषि उपज बजारीकरणका लागि कोल्ड चेम्बर निर्माण प्रस्ताव फारम
लागु भएको आर्थिक वर्ष: २०७८/०७९ कार्यक्रम संचालित क्षेत्र: सुस्ता गाउँपालिकाको वडा नं ३, ४ र ५ र प्रतापपुर गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ ओगटेको क्षेत्रफल: 940.00 हेक्टर आबद्ध समुह/सहकारी/फर्म संख्या: 102 कैफियत:
गहुँ जोन, रुपन्देही
गहुँ जोन, रुपन्देही
लागु भएको आर्थिक वर्ष: २०७३/०७४ कार्यक्रम संचालित क्षेत्र: कोटहीमाई गाउँपालिकाको को वडा ३, ४, ५, ६ र ७, सम्मरीमाई पालिकाको वडा १,२,३,४, ६, र ७ तथा मर्चवारी गाउँपालिकाको वडा३, ४, ५, ६ र ७ ओगटेको क्षेत्रफल: 1808.00 हेक्टर आबद्ध समुह/सहकारी/फर्म संख्या: 48 कैफियत:
माछा सुपरजोन, रुपन्देही
माछा सुपरजोन, रुपन्देही
लागु भएको आर्थिक वर्ष: २०७५ /०७६ कार्यक्रम संचालित क्षेत्र: सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका, गैडहवा गाउँपालिका, मायादेवी गाउँपालिका,तिलोत्तमा नगरपालिका वडा नं. १३ र १४ , बुटवल उप-महानगरपालिका वडा नं. १४ , १५ र १६ , सिद्धार्थनगर नगरपालिका वडा नं. १० र ११ , लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ५,६ ,७ , ८ , ९ ओगटेको क्षेत्रफल: 1516.00 हेक्टर आबद्ध समुह/सहकारी/फर्म संख्या: 438 कैफियत:
गहुँ जोन, नवलपरासी
गहुँ जोन, नवलपरासी
लागु भएको आर्थिक वर्ष: २०७६/०७७ कार्यक्रम संचालित क्षेत्र: रामग्राम नगरपालिका वडा नं. १६ र १८, सुनवल नगरपालिका वडा नं. ११ र १२ , पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ , सरावल गाउँपालिका वडा नं. ३ र ४ ओगटेको क्षेत्रफल: 1310.00 हेक्टर आबद्ध समुह/सहकारी/फर्म संख्या: 102 कैफियत:
धान जोन, नवलपरासी व.सु.प.
धान जोन, नवलपरासी व.सु.प.
लागु भएको आर्थिक वर्ष: २०८०/०८१ कार्यक्रम संचालित क्षेत्र: सुनवल नगरपालिकाका वडा नं २, ३ र ९ : रामग्राम नगरपालिका वडा नं १४ ओगटेको क्षेत्रफल: 500.00 हेक्टर आबद्ध समुह/सहकारी/फर्म संख्या: 8 कैफियत:
कार्यक्रम लागु भएको वर्ष
आलु जोन, रुपन्देही
आलु जोन, रुपन्देही
लागु भएको आर्थिक वर्ष: २०८०/०८१ कार्यक्रम संचालित क्षेत्र: 0 ओगटेको क्षेत्रफल: 0.00 हेक्टर आबद्ध समुह/सहकारी/फर्म संख्या: 0 कैफियत:
प्रमुख
नारायण काफ्ले वरिष्ठ कृषि अधिकृत
सूचना अधिकारी
पशुपति सिंह (वागवानी विकास अधिकृत) सम्पर्क: 9857051735 इमेल: ppsingh.np@gmail.com