गहुँको उत्पादकत्व निर्धारण कार्यमा सहभागी हुँदै कृषि प्राविधिकहरु
माटोको स्वास्थ्य सुधारको लागि मुङ्ग खेती प्रवर्धन कार्यक्रम
आ व ०८०।०८१ मा ५० प्रतिशत अनुदानमा वितरित गहुँको थ्रेसर मेशिन
गहुँका स्वदेशी जातहरुको जातिय प्रदर्शन कार्यक्रम
सुपर सिडर मेशिनवाट गहुँ वीउ छर्दै कृषकहरु
मत्स्यपोखरीका एरिएटरको प्रयोग
सिल्पाउलीन सहित मत्स्यपोखरी सुदृढीकरण कार्यक्रम र साना सिँचाई पुर्वाधार निर्माण कार्यक्रम
पंगास जातको माछाको उन्नत प्रविधि प्रदर्शन कार्यक्रम
मत्स्यपालक कृषकहरुको लागि तालिम र भ्रमण कार्यक्रम
विज्ञद्धारा माछाको समस्या पहिचान तथा समस्या निदान सेवा प्रदान गरिदै
मत्स्य स्वास्थ्य तथा व्यवसायीक मत्स्यपालन सम्बन्धी तालिम
माछाको पोष्ट हार्भेष्ट व्यवस्थापन सम्वन्धी प्रविधि प्रदर्शन