नेपाल सरकार 
कृषि तथा पशुपन्छी विकास मन्त्रालय 
राष्‍ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम 
कार्यक्रम कार्यान्वयन एकाइ, रुपन्देही 
नागरिक वडापत्र 
कार्य क्षेत्र : रुपन्देही र नवलपरासी (ब.सु.प.)
आ.व. २०८2/०८3
क्र.सं. प्रदान गरिने सेवाहरु  आवश्यक पर्ने  जिम्मेवार अधिकारी  गुनासो सुन्ने अधिकारी  कैफियत 
कागजपत्र  समय  शुल्क 
1 परियोजना संचालन भएको जिल्ला भर लागु हुने गरी सामुदायिक सिचाई निर्माण तथा मर्मत संभार सूचनाबाट माँग भएका कागजात सहितको आवेदन  आवश्यकता अनुसार नि:शुल्क कृषि अधिकृत प.का.एकाइ बरिष्ठ कृषि अधिकृत  
२ भण्डारण, प्राथमिक प्रशोधन वा प्रशोधन उद्योग स्थापना सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार  नि:शुल्क  कृषि अधिकृत प.का.एकाइ बरिष्ठ कृषि अधिकृत  
३ चैते धान प्रवर्द्धन कार्यक्रम अन्तर्गत सिचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार सूचनाबाट माँग भएका कागजात सहितको आवेदन  आवश्यकता अनुसार  नि:शुल्क  कृषि अधिकृत प.का.एकाइ बरिष्ठ कृषि अधिकृत  
४ जोन/सुपरजोनमा उत्पादित वाली/बस्तुको पोष्ट हार्भेष्ट क्षति न्यूनीकरण, प्याकेजिङ, लेवलिङ, बजारिकरण सहयोग सूचनाबाट माँग भएका कागजात सहितको आवेदन  आवश्यकता अनुसार  नि:शुल्क  कृषि अधिकृत प.का.एकाइ बरिष्ठ कृषि अधिकृत  
५ कष्टम हायरिंग सेन्टर स्थापना सूचनाबाट माँग भएका कागजात सहितको आवेदन  आवश्यकता अनुसार  नि:शुल्क  कृषि अधिकृत प.का.एकाइ बरिष्ठ कृषि अधिकृत  
६ विगतका आ.व.मा निर्माण भएका कृषि पूर्वाधारहरुको प्रभावकारी सञ्‍चालनका लागि थप सहयोग कार्यक्रम सूचनाबाट माँग भएका कागजात सहितको आवेदन  आवश्यकता अनुसार  नि:शुल्क  कृषि अधिकृत प.का.एकाइ बरिष्ठ कृषि अधिकृत  
७ प्राविधिक शिक्षालयसँगको साझेदारीमा व्यवसायिक कृषि उत्पादन कार्यक्रम सूचनाबाट माँग भएका कागजात सहितको आवेदन  आवश्यकता अनुसार  नि:शुल्क  कृषि अधिकृत प.का.एकाइ बरिष्ठ कृषि अधिकृत  
८ चक्लाबन्दीमा आधारित खेती मार्फत उत्पादन बृद्धिका लागि सहयोग (Land consolidation/ Crop consolidation/यन्त्र मैत्री गह्रा सुधार) सूचनाबाट माँग भएका कागजात सहितको आवेदन  आवश्यकता अनुसार  नि:शुल्क  कृषि अधिकृत प.का.एकाइ बरिष्ठ कृषि अधिकृत  
९ उद्यमशिलता कार्यक्रमको लागि अनुदान कार्यक्रम सूचनाबाट माँग भएका कागजात सहितको आवेदन  आवश्यकता अनुसार  नि:शुल्क  कृषि अधिकृत प.का.एकाइ बरिष्ठ कृषि अधिकृत  
10 उन्नत प्रविधि सहित चैते धानको क्षेत्रफल विस्तार सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार नि:शुल्क कृषि अधिकृत प.का.एकाइ बरिष्ठ कृषि अधिकृत  
१1 प्राङ्गारिक मल उत्पादन गर्ने उद्योगको क्षमता विस्तार कार्यक्रम सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार  नि:शुल्क  कृषि अधिकृत प.का.एकाइ बरिष्ठ कृषि अधिकृत  
12 माटो सुधारका लागि कृषि चुन/जिप्सम/सुक्ष्मतत्व आदि सहयोग कार्यक्रम सूचनाबाट माँग भएका कागजात सहितको आवेदन  आवश्यकता अनुसार नि:शुल्क कृषि अधिकृत प.का.एकाइ बरिष्ठ कृषि अधिकृत  
13 मासु निर्यात अभिबृद्धिका लागि राँगा/भैंसी प्रवर्द्धन कार्यक्रम सूचनाबाट माँग भएका कागजात सहितको आवेदन  आवश्यकता अनुसार नि:शुल्क कृषि अधिकृत प.का.एकाइ बरिष्ठ कृषि अधिकृत  
  माछा सुपरजोन रुपन्देही तर्फ  
१ माछा सुपरजोन क्षेत्रमा एक लिङ्गिय भाले टिलापिया/पंगासको व्यवसायिक उत्पादन कार्यक्रम सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार  नि:शुल्क  कृषि अधिकृत, माछा सुपरजोन बरिष्ठ कृषि अधिकृत  
२ मत्स्य प्रजनन् प्रवर्द्धन अन्तर्गत शुद्ध नश्‍लका भावी माउ माछामा अनुदान (नविनतम प्रविधि विस्तार) सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार  नि:शुल्क  कृषि अधिकृत, माछा सुपरजोन बरिष्ठ कृषि अधिकृत  
३ माछाको पोष्‍ट हार्भेष्‍ट व्यवस्थापनको लागि सामाग्रीमा 50% अनुदान (महाजाल, थर्मोकोल आइसबक्स ) सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार  नि:शुल्क कृषि अधिकृत, माछा सुपरजोन  बरिष्ठ कृषि अधिकृत  
४ जोन/सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार  नि:शुल्क कृषि अधिकृत, माछा सुपरजोन  बरिष्ठ कृषि अधिकृत  
५ सिंचाइ पुर्बाधार निर्माण तथा मर्मत सम्भार सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार  नि:शुल्क कृषि अधिकृत, माछा सुपरजोन बरिष्ठ कृषि अधिकृत  
६ पोखरी सुदृढिकरण अन्तर्गत डिल ढलान/सिल्पोलिन प्रवर्द्धन अनुदान सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार  नि:शुल्क कृषि अधिकृत, माछा सुपरजोन  बरिष्ठ कृषि अधिकृत  
  आलु जोन रुपन्देही तर्फ  
१ बिज वृद्धि कार्यक्रम सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार  नि:शुल्क कृषि अधिकृत, माछा सुपरजोन प्राविधिक एकाइ बरिष्ठ कृषि अधिकृत  
२ उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार नि:शुल्क कृषि अधिकृत, माछा सुपरजोन प्राविधिक एकाइ बरिष्ठ कृषि अधिकृत  
३ जोन/सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार  नि:शुल्क कृषि अधिकृत, माछा सुपरजोन प्राविधिक एकाइ बरिष्ठ कृषि अधिकृत  
4 सिंचाइ पुर्बाधार निर्माण तथा मर्मत सम्भार सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार नि:शुल्क कृषि अधिकृत, माछा सुपरजोन प्राविधिक एकाइ बरिष्ठ कृषि अधिकृत  
  गहुँ जोन रुपन्देही/नवलपरासी ब.सु.प. तर्फ  
१ बिज वृद्धि कार्यक्रम सूचनाबाट माँग भएका कागजात सहितको आवेदन    आवश्यकता अनुसार  नि:शुल्क  कृषि अधिकृत, गहुँ  जोन  बरिष्ठ कृषि अधिकृत  
२ उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार  नि:शुल्क कृषि अधिकृत, गहुँ जोन  बरिष्ठ कृषि अधिकृत  
3 जोन/सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार  नि:शुल्क कृषि अधिकृत, गहुँ  जोन बरिष्ठ कृषि अधिकृत  
4 सिंचाइ पुर्बाधार निर्माण तथा मर्मत सम्भार सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार  नि:शुल्क कृषि अधिकृत, गहुँ  जोन बरिष्ठ कृषि अधिकृत  
  केरा जोन नवलपरासी ब.सु.प. तर्फ  
१ सिंचाइ पुर्बाधार निर्माण तथा मर्मत सम्भार सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार नि:शुल्क कृषि अधिकृत, जोन प्राविधिक एकाइ नवलपरासी ब.सु.प. बरिष्ठ कृषि अधिकृत  
२ गुणस्तर वृद्धिको लागि घरी छोप्ने ब्यागमा अनुदान सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार  नि:शुल्क कृषि अधिकृत, जोन प्राविधिक एकाइ नवलपरासी ब.सु.प. बरिष्ठ कृषि अधिकृत  
३ उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार  नि:शुल्क कृषि अधिकृत, जोन प्राविधिक एकाइ नवलपरासी ब.सु.प. बरिष्ठ कृषि अधिकृत  
4 जोन/सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार नि:शुल्क कृषि अधिकृत, जोन प्राविधिक एकाइ नवलपरासी ब.सु.प बरिष्ठ कृषि अधिकृत  
5 जोन तथा आसपासका क्षेत्रहरुमा केराको राईपेनिङ च्याम्बर स्थापना कार्यक्रम सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार नि:शुल्क कृषि अधिकृत, जोन प्राविधिक एकाइ नवलपरासी ब.सु.प बरिष्ठ कृषि अधिकृत  
  धान जोन नवलपरासी ब.सु.प. तर्फ  
१ वर्षे तथा चैते धान प्रवर्द्धन लागि सामुदायिक सिचााई पूर्वाधार निर्माण कार्यक्रम सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार  नि:शुल्क कृषि अधिकृत, जोन प्राविधिक एकाइ नवलपरासी ब.सु.प. बरिष्ठ कृषि अधिकृत  
2 जोन प्रभाव क्षेत्रमा धानको क्षेत्रफल विस्तार कार्यक्रम (स्वदेशी जातको उन्नत वीउ प्रतिस्थापन) सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार नि:शुल्क कृषि अधिकृत, जोन प्राविधिक एकाइ नवलपरासी ब.सु.प बरिष्ठ कृषि अधिकृत  
3 बिज वृद्धि कार्यक्रम सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार  नि:शुल्क कृषि अधिकृत, जोन प्राविधिक एकाइ नवलपरासी ब.सु.प. बरिष्ठ कृषि अधिकृत  
4 जोन/सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार नि:शुल्क कृषि अधिकृत, जोन प्राविधिक एकाइ नवलपरासी ब.सु.प बरिष्ठ कृषि अधिकृत  
5 सिंचाइ पुर्बाधार निर्माण तथा मर्मत सम्भार सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार नि:शुल्क कृषि अधिकृत, जोन प्राविधिक एकाइ नवलपरासी ब.सु.प बरिष्ठ कृषि अधिकृत  
6 धान रोप्ने मेशिन सहित आवश्यक औजार उपकरणमा सहयोग (नविनतम प्रविधि विस्तार) सूचनाबाट माँग भएका कागजात सहितको आवेदन   आवश्यकता अनुसार नि:शुल्क कृषि अधिकृत, जोन प्राविधिक एकाइ नवलपरासी ब.सु.प बरिष्ठ कृषि अधिकृत  
सूचना अधिकारी : पशुपति सिंह, कृषि अधिकृत, मो. नं. ९८५७०१७३८१           
गुनासो सुन्ने अधिकारी : नारायण काफ्ले, प्रमुख, मो. नं. ९८५७०१६९१७      
          सम्पर्क तथा थप जानकारीको लागि 
          फोन नं. ०७१-५७०२०१
          फोन नं. ०७१-५८७००६
         

ईमेल : pmamp.piu.rupandehi@gmail.com